विरेन्द्र र मेलीनाको गीतमा दिपेन र रोशनीको अभिनय, भीम विसीको शव्द संगीतमा ‘घामलाई सोधन’ (भिडियोसहित) – OSNepal

विरेन्द्र र मेलीनाको गीतमा दिपेन र रोशनीको अभिनय, भीम विसीको शव्द संगीतमा ‘घामलाई सोधन’ (भिडियोसहित)

HB Tamrakar (KTM) April 09, 2022 0

ओएसनेपाल, काठ्माण्डौ । जापानको चिवा केनलाई कर्मभूमि को रुपमा बनाउदै आएका मिहिनेती युवा गायक विरेन्द्र बिष्ट र गायिका मेलिना मैनालीको “घामलाई सोधन” गीत सार्वजनिक भएको छ ।

प्रेममा आधारित गितले गाउँले जिवन, रहनसहन र प्राय मानिसहरुको जिवनमा घट्ने यथार्थ कुरालाई चित्रण गरिएको छ ।जापानमा बस्नुहुने गायक विरेन्द्र बिष्ट गायिका मेलीना मैनालीको स्वर र भीम विसीको सब्द/संगीत रहेको छ ।

त्यसैगरी, दिपेन ताम्राकार र रोशनी कार्कीको जोडदार अभिनय रहेक़ो गीत ” घामलाई सोधन” सार्वजनिक भएको छ ।

बाक़ी भिडियो बाट,

Leave a Reply

Your email address will not be published.

भर्खर