निषेधाज्ञामा बेँसीशहरतर्फ जाँदै गरेको बस भोटेओडारमा दुर्घटना — OSNepal

निषेधाज्ञामा बेँसीशहरतर्फ जाँदै गरेको बस भोटेओडारमा दुर्घटना

LC (KTM) June 10, 2021 0

लमजुङ- पृथ्वीराजमार्गको डुमे्रे बेँसीशहर सडकखण्ड अन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित भोटेओडारमा बुधबार दुर्घटना भएको ग १ ख ८९३७ नम्बरको बस । निषेधाज्ञामा बेला बेँसीशहरतर्फ आउँदै गरेको यस बसमा सवार पाँच जनासहित चालक को सकुशल उद्वार गरिएको छ । तस्वीर ः जनक श्रेष्ठ, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर