• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

कोरोना पोजेटिभ दम्पत्तीलाई आफ्नै गाडीमा राखेर उपचारका लागि लैजादै गाउँपालिकाका अध्यक्ष

कोरोना पोजेटिभ दम्पत्तीलाई आफ्नै गाडीमा राखेर उपचारका लागि लैजादै गाउँपालिकाका अध्यक्ष


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • २:१३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 5.7K
    SHARES

    तनहुँ- बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले कोरोना पोजेटिभ देखिएका बन्दिपुर–४ का एक दम्पत्तीलाई आफ्नै गाडीमा राखेर बुधबार उपचारको लागि पोखरा लैजाने तयारी गर्दै ।

    गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाएर बिरामी बोक्ने गरिएपनि बिरामी लिएर पोखरा गएकोले कोरोना पोजेटिभ दम्पत्ती आत्तिन थालेपछि अध्यक्षको आफ्नै व्यक्तिगत गाडीमा राखेर पोखरा लैजानु भएको हो । तस्वीर ः सानेबहादुर नेपाली, रासस

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com