कोरोना पोजेटिभ दम्पत्तीलाई आफ्नै गाडीमा राखेर उपचारका लागि लैजादै गाउँपालिकाका अध्यक्ष — OSNepal

कोरोना पोजेटिभ दम्पत्तीलाई आफ्नै गाडीमा राखेर उपचारका लागि लैजादै गाउँपालिकाका अध्यक्ष

LC (KTM) June 10, 2021 0

तनहुँ- बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले कोरोना पोजेटिभ देखिएका बन्दिपुर–४ का एक दम्पत्तीलाई आफ्नै गाडीमा राखेर बुधबार उपचारको लागि पोखरा लैजाने तयारी गर्दै ।

गाउँपालिकाको गाडीलाई एम्बुलेन्स बनाएर बिरामी बोक्ने गरिएपनि बिरामी लिएर पोखरा गएकोले कोरोना पोजेटिभ दम्पत्ती आत्तिन थालेपछि अध्यक्षको आफ्नै व्यक्तिगत गाडीमा राखेर पोखरा लैजानु भएको हो । तस्वीर ः सानेबहादुर नेपाली, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर