माओवादी छाडेर एमाले प्रवेश गरेका दिलिप बगडीया एमालेबाट मोरङको रंगेली नगरपालिकाको मेयरको उम्मेद्‍वार — OSNepal

माओवादी छाडेर एमाले प्रवेश गरेका दिलिप बगडीया एमालेबाट मोरङको रंगेली नगरपालिकाको मेयरको उम्मेद्‍वार

LC (KTM) April 12, 2022 0

काठमाडौ २९ चैत । नेकपा एमालेले आगामी निर्वाचनको लागि मोरङको रंगेली नगरपालिकाको मेयरमा दिलिप बगडीयालाई उम्मेद्‍वार बनाउने भएको छ ।

माआवादी केन्द्रबाट यस भन्दा अघिको निर्वाचनमा बगडीया मेयरमा निर्वाचित भएका उनली अहिले एमाले प्रवेश गरिसकेका छन् ।

गत फागुन २५गते एमाले प्रवशे गरेका उनलाई रंगेली नगर कमिटीले सर्वसम्त मेयरको उम्मेद्‍वार बनाउन सिफारिस गरेको हो ।

त्यसैगरी, एमालेले धनपालथान गाउँपालिकाको लागि अध्यक्षमा मुसहरु मण्डलको नाम सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर