मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति ? — OSNepal

मूल्य बढ्यो अमेरिकी डलरको, हेर्नुहोस कुन देशको कति ?

LC (KTM) June 10, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । सार्वजनिक गरेको विनिमय दर अनुसार आजअमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ०७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर