लेटाङ घटनामा मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको अर्को खबरले धेरैका आँखा रसाए — OSNepal

लेटाङ घटनामा मृत्यु भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको अर्को खबरले धेरैका आँखा रसाए

LC (KTM) April 13, 2022 0

काठमाडौं :

मोरङको लेटाङमा मा’रि’एको प्रहरी जवान उर्मिला श्रेष्ठलाई गो’ ‘ली लागेको पुष्टि भएको छ। पो’ष्टमा’र्टम रिपोर्टमा उनको घाँ’ ‘टीमा गो’ ‘ली लागेको देखिएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए।

चैत ६ गते मोरङको लेटाङमा विद्यार्थीमाथि शिक्षकले घटना घटाएको विषमा प्रहरी र स्थानीयबीच झ डप भएको थियो। गाउँलेको आ’क्र’म’ण’बाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। विराटनगरस्थित कोशी अस्पतालमा गरिएको पो’स्ट’मा’र्टम रिपोर्टमा ‘स’क’ प्रि’जे’न्ट बा’ई फा’य’र आ’म्र्ड इ’न्जुरी’ उल्लेख गरेको अदालतमा दायर भएको अभियोग पत्रमा उल्लेख छ। ह’ ‘त्या भएको महिला प्रहरीको श’री’र’बाट गो’ ‘ली पनि निकालिएको छ।

यसअघि धा’रि’लो ह’ति’या’र प्र’हा’र’बाट उनको मृत्यु भएको बताइए पनि रिपोर्टपछि गो’ ‘ली ला’गे’को पुष्टि भएको एसपी जिसीले बताए। श्रेष्ठको शरीरमा गो’ ‘ली समेत फेला परेको छ। उक्त गो’ ‘ली प्रहरीले चलाएको नभएको दाबी गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय मोरङमा १४ जनाविरुद्ध क’र्त’व्य ज्या’नको मुद्दा दर्ता गर्न रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको छ। अन्य ५६ जनावि’रुद्ध अ’भ’द्र व्यवहारमा मुद्दा चलाउन प्रहरीको राय छ।

प्रहरीले लेटाङ घटनामा ६३ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। पक्राउ परेका १६ जना बालबालिका समेत रहेकाले जिल्ला सरकारी वकिलको कार्यालयले छुट्टाछुट्टै तीन वटा मुद्दा दायर गर्दैछ। पक्राउ परेकामध्ये १५ जना बालकलाई अ’भ’द्र व्य’व’हा’र, उमेर पुगेका १४ जनालाई क’र्त’व्य ज्या’न, ३२ जनालाई अ’भ’द्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ। साबालक कति जनालाई प्रतिवादी बनाएर क’र्त’व्य ज्या’न मुद्दामा अभियोग लैजाने जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय भने गरिसकेको छैन।

यो पनि, नेपाली कांग्रेसले गत फागुन २९ गतेदेखि आरम्भ गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान आज सम्पन्न भएको छ । यो एक महिने अभियान देशका सातै प्रदेश, ७७ जिल्ला, ७५३ पालिका र तिनका सबै छ हजार ७४३ वडामा उत्साहका साथ व्यापक जनसहभागितामा सञ्चालन भएर सफलताका साथ सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

अभियानका उपलब्धिबारे जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा प्रकाशशरण महतले अभियानका उद्देश्य पूरा भएको बताउनुभयो । पार्टीले अभियान सञ्चालनका क्रममा ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो ।

अभियानको क्रममा कांग्रेसका हरेक तहका सङ्गठन परिचालित भएको उल्लेख गर्दै उहाँले पार्टीका सबै तहका कार्य समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्य सक्रियरुपमा परिचालित भएको उहाँले जानकारी दिनुभयो । अभियानकै क्रममा टोल टोलमा समिति गठन भएको बताउँदै प्रवक्ता डा महतले वडा र टोलका साथीहरूको नेतृत्वमा देशभरका लाखौँ सदस्य परिचालित हुनु यसको सुन्दर पक्ष भएको उल्लेख गर्नुभयो ।

स्थानीय निर्वाचनको माहोल बनाउन अभियान अत्यन्त सफल भएको दाबी गर्दै प्रवक्ता महतले कांग्रेसको १४औँ महाधिवेशनका बेलाको प्रतिस्पर्धाले सिर्जना गरेको आपसी मतभेदलाई मेटाउँदै अभियानअन्तर्गत सबै तहका नेता कार्यकर्ता मतदाताको घरघरमा पुगेको जानकारी दिनुभयो । पार्टीभित्र एकता र ऊर्जा अभिवृद्धि गराउन अभियान सार्थक भएको उहाँको भनाइ थियो ।

कांग्रेसको नेतृत्वमा रहेको सरकार र स्थानीय सरकारले गरेका कामको बारेमा स्थानीय नागरिकलाई विस्तारमा जानकारी दिने काम अभियानअन्तर्गत भएको छ । संविधान बचाउन कांग्रेसले अन्य दलको अनुरोधमा सरकारको नेतृत्व सम्हाल्ने अवस्था आएको कुरा जनतालाई बुझाउन अभियान सफल भएको कांग्रेसको भनाइ छ ।

“सबैभन्दा लामो इतिहास भएको र प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासमा समर्पित रहँदै आएको कांग्रेसबाट मात्रै देशको लोकतन्त्र र संविधान सुरक्षित रहन सक्छ । कांग्रेस विश्वका सबै मुलुकले पत्याएको पार्टी हो भन्ने सन्देश जनताबीच पु¥याउन यो अभियान सफल छ”, उहाँले भन्नुभयो । एमसीसीका सन्दर्भमा फैलाइएका भ्रम र अफवाहलाई चिर्न यो अभियान सफल भएको जानकारी दिँदै उहाँले अभियानले हिमालदेखि तराईसम्म, मेचीदेखि महाकालीसम्म नेपाली कांग्रेसको पक्षमा अभूतपूर्व लहर ल्याएको दाबी गर्नुभयो ।

कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदातामा उत्साहको सञ्चार भएको छ । तटस्थ देखिएका नागरिकमा पनि ‘देशका सबै राजनीतिक दलले र विदेशले समेत पत्याएको भरपर्दो र देश चलाउने जिम्मेवार पार्टी कांग्रेस नै रहेछ’ भन्ने सन्देश पुगेको उहाँले उल्लेख गर्नुभयो । अभियानका क्रममा पार्टीको प्रदेश, जिल्ला र पालिका तहमा पार्टीका प्रशिक्षण सम्पन्न भएका छन् ।

अभियानको क्रममा घरघरमा पुगेर नेता कार्यकर्ताले स्थानीय जनताका पिर मर्का, गुनासो र समस्या सुन्नुका साथै सङ्कलन गरेका छन् । कांग्रेससँग गुनासो राख्नेलाई सम्बोधन गर्ने कोसिस भएको छ । स्थानीय घोषणापत्र निर्माण गर्न नागरिक पङ्क्तिसँग सार्वजनिक संवाद गरिएको छ ।

यसले स्थानीय निर्वाचन लक्षित स्थानीय घोषणापत्र निर्माणलाई सहयोग पुगेको पार्टी कार्यालयले जनाएको छ । अभियानले कांग्रेसका नेता र कार्यकर्तामा अभूतपूर्व उत्साह जगाएको र आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसको जित सुनिश्चित भए पनि विशिष्ट राजनीतिक परिस्थितिमा भएको गठबन्धनलाई सँगै लिएर हिँड्ने सदासयअनुरुप आफूहरू स्थानीय निर्वाचनमा तालमेलको प्रयासमा रहेको उहाँको भनाइ थियो ।

प्रवक्ता डा महतले भन्नुभयो, “कांग्रेसले पहिलेदेखि नै स्थानीय आवश्यकता र परिस्थितिअनुरुप सत्ता साझेदार दलहरूबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सकिने सम्भावना औँल्याएको थियो । राष्ट्र तथा जनताको हित, लोकतान्त्रिक पद्धतिको संरक्षण र सम्वद्र्धन तथा पार्टीको हितलाई केन्द्रमा राखेर आवश्यकताका आधारमा छिट्टै तालमेलको निर्णय हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर