यस्तो बनेर आयो अमिताभ,अजय र रकुल प्रीत अभिनित चलचित्र ‘रनवे ३४’ को ट्रेलर — OSNepal

यस्तो बनेर आयो अमिताभ,अजय र रकुल प्रीत अभिनित चलचित्र ‘रनवे ३४’ को ट्रेलर

LC (KTM) April 13, 2022 0

एजेन्सी । अमिताभ बच्चन र अजय देवगन अभिनित चलचित्र ‘रनवे ३४’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अमिताभ र अजय अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् ।

उक्त ट्रेलर अजय देवगनले सामाजिक सञ्जालमा शेयर गर्दै सार्वजनिक गरेका हुन् । यस ट्रेलरमा दुई दिग्गजहरूको भिडन्तलाई देख्न सकिन्छ २९ अप्रिल २०२२ मा रिलिज हुन लागेको चलचित्र रनवे ३४’ मा अजय र अमिताभका अवला रकुल प्रीत सिंह, अभिनास कुरी र बोमन इरानीको अभिनय देख्न सकिन्छ भने यस चलचित्रलाई अजयले नै निर्माण तथा निर्देशन गरेका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर