• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

लोक सेवा आयोगले माग्यो,उपसचिव सहित २८ जना कर्मचारीको लागि विज्ञापन

लोक सेवा आयोगले माग्यो,उपसचिव सहित २८ जना कर्मचारीको लागि विज्ञापन


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • ५:०७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 1.7K
    SHARES

    काठमाडौं २७ जेठ । लोक सेवा आयोगले प्रदेश २ मा आज बिहिबार नवौँ तह पदको लागि उपसचिव सहित २८ जना कर्मचारीको लागि विज्ञापन आवेदन खुला गरेको छ ।

    प्रदेश २ लोकसेवा आयोगले प्रकशित गरेको विज्ञपनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको आवेदन खुला गरेको हो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com