लोक सेवा आयोगले माग्यो,उपसचिव सहित २८ जना कर्मचारीको लागि विज्ञापन — OSNepal

लोक सेवा आयोगले माग्यो,उपसचिव सहित २८ जना कर्मचारीको लागि विज्ञापन

LC (KTM) June 10, 2021 0

काठमाडौं २७ जेठ । लोक सेवा आयोगले प्रदेश २ मा आज बिहिबार नवौँ तह पदको लागि उपसचिव सहित २८ जना कर्मचारीको लागि विज्ञापन आवेदन खुला गरेको छ ।

प्रदेश २ लोकसेवा आयोगले प्रकशित गरेको विज्ञपनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको आवेदन खुला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर