• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

हिजो बढेको सुनको मूल्य आज भने घट्यो, हेर्नुहोस् आजको बजार भाउ

हिजो बढेको सुनको मूल्य आज भने घट्यो, हेर्नुहोस् आजको बजार भाउ


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • ५:१९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ ।

    बुधबार प्रतितोला ९४ हजार दुई सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार एक ९ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको जनाइएको छ । त्यस्तैगरी आज आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३५५ पुगेको महासंघले जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com