टोखास्थित सपनातिर्थ र चण्डेश्वरीमा यस्तो छ नयाँ वर्षको रौनक ( २० तस्विरमा हेर्नुहोस्) — OSNepal

टोखास्थित सपनातिर्थ र चण्डेश्वरीमा यस्तो छ नयाँ वर्षको रौनक ( २० तस्विरमा हेर्नुहोस्)

LC (KTM) April 14, 2022 0

काठमाडौ १ वैशाख । हरेक वर्ष नयाँ वर्षको पहिलो दिन टोखा नगरपालिकामा रहेको चण्डेश्वरी देवीको मन्दिर र सपना तिर्थ मेला लाग्दै आएको छ ।

विगत दुई वर्ष देखि कोभिड १९ कोरोना भाइरसले गर्दा कुनै चाडपर्व तथा जात्राको रौनक थिएन । यस वर्ष दूई वर्ष पछि सारा नेपालीले नायँ वर्ष २०७९ साललाई खुसीका स्वागत गरेका छन् ।

हरेक वर्ष वैशाख १ गते सपनातिर्थमा ठुलो मृला लाग्ने गर्दछ भने त्यहाँ गएर नुहाउने प्रचण्ड समेत रहेको छ । कोरोना संक्रमणले गर्दा दुई वर्ष देखि घर भित्र थुनिएका सारा नेपालीले यस वर्ष भने नयाँ वर्षलाई खुसीका साथ स्वागत गरेका छन् ।

दुई वर्षको कोरोना महामारीलाई भुलेर यो वर्ष सपनातिर्थमा यसरी रमाइरहेका छन् । नेपाली दाजुभाई तथा दिदिबहिनीहरु तस्विरमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर