एमालेसँग चुनावी तालमेल गर्ने सहमति भएलगत्तै हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा राप्रपाले गर्यो दावी – OSNepal

एमालेसँग चुनावी तालमेल गर्ने सहमति भएलगत्तै हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा राप्रपाले गर्यो दावी

Kabita Ghimire (KTM) April 14, 2022 0

काठमाडौ १ वैशाख । नेकपा एमालेसँग चुनावी तालमेल गर्ने सहमित भएसँगै राप्रपा नेपालले हेटौंडा उपमहानगरपालिकाको उपमेयरसहित केही वडाको वडाध्यक्ष दाबी गरेको छ ।

बुधबार एमाले र राप्रपाबिच सुर्य चिन्हमा नै आगामी स्थानीय तह निर्वाचनमा लड्ने भएपनि राप्रपाले मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको उपमेयर दावी गरेको हो ।

बिहिबार पार्टी कार्यालयमा भएको छलफलको क्रममा राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले उपमहानगरपालिकासहित केही पालिकामा तालमेलको विषयमा छलफल भएको जनाएका छन् ।

राप्रपा नेपालले उपमेयरसहित एमालेले हारेका वडाहरुमा आफ्नो दावी समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement