सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली यस कारण नजाने — OSNepal

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली यस कारण नजाने

LC (KTM) June 10, 2021 0

काठमाडौँ २७ जेठ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली जनाने भएका छन् । ओलीका प्रेस सल्लहाकार सुर्य थापाले यसको जानकारी गराएका हुन् ।

भोली दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको सर्वदीय बैठकमा ओली नजाने भएका हुन् । सबैलाई पत्र पठाएर निमन्त्रणा गरिएकोमा थापाले भने प्रधानमन्त्रीलाई पत्र लेखेर पठाउने होइन भेटेर छलफल गर्ने हो , यसरी बोलाएको बैठकमा ओली नआउने थापाले जनाएका हुन् ।
बैठकमा माधव नेपाल समहु भने उपस्थित हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर