• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली यस कारण नजाने

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली यस कारण नजाने


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • ६:०२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 2.7K
    SHARES

    काठमाडौँ २७ जेठ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली जनाने भएका छन् । ओलीका प्रेस सल्लहाकार सुर्य थापाले यसको जानकारी गराएका हुन् ।

    भोली दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा बोलाइएको सर्वदीय बैठकमा ओली नजाने भएका हुन् । सबैलाई पत्र पठाएर निमन्त्रणा गरिएकोमा थापाले भने प्रधानमन्त्रीलाई पत्र लेखेर पठाउने होइन भेटेर छलफल गर्ने हो , यसरी बोलाएको बैठकमा ओली नआउने थापाले जनाएका हुन् ।
    बैठकमा माधव नेपाल समहु भने उपस्थित हुने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com