लोकप्रिय गायक रामचन्द्र काफ्लेको नयाँ गीत 'नेपाल'को भिडियो हेर्नुहोस् — OSNepal

लोकप्रिय गायक रामचन्द्र काफ्लेको नयाँ गीत ‘नेपाल’को भिडियो हेर्नुहोस्

LC (KTM) April 16, 2022 0

काठमाडौँ । लोकप्रिय गायक रामचन्द्र काफ्लेको ‘नेपाल’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक भएको छ ।

महेश दाहालका शब्द शृजना, महाराज थापाको एरेन्ज रहेको गीतमा गायक काफ्लेसँगै स्मिता दाहाल र जुनु रिजालको स्वर सुन्न सकिन्छ ।

गीतमा गायक काफ्लेकै संगीत सृजना रहेको छ । प्रकाश बस्नेतको सम्पादन तथा सागर प्रधान र अनिल के. मानन्धरको छायांकन रहेको छ ।

क्षितिज दाहालको निर्देशनमा तयार भएको .नेपाल.मा विरताको गाथा, यहाँको संस्कृति लगायतका कुराहरुलाई नजिकबाट केलाइएको छ । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *