पार्टी परिर्वतन गरेकै कारण मन्त्री पद गुमाएका बादलले सबैलाई पञ्छाउँदै आफ्नै श्रीमती नैनाकलालाई बनाइदिए,सञ्चारमन्त्री — OSNepal

पार्टी परिर्वतन गरेकै कारण मन्त्री पद गुमाएका बादलले सबैलाई पञ्छाउँदै आफ्नै श्रीमती नैनाकलालाई बनाइदिए,सञ्चारमन्त्री

LC (KTM) June 10, 2021 0

काठमाडौँ २७ जेठ । गृहमन्त्रीबाट सर्वोच्चले बिदा दिएपछि चिडिएका तत्कालिन गृहमन्त्री रामबहादुर थापाले अन्य नेताहरुलाई पञ्छाउँदै आफ्नै श्रीमती नैनैनाकला थापालाई सञ्चार मन्त्री बनाएका छन् ।

प्रधानमन्त्रीका विश्वासका पात्र बादलले मौकाको फाइदा उठाउँदै आफ्नै श्रीमतीलाई मन्त्री बनाएका हुन् । बादलले पार्टी परिर्वतन गरेकै कारण गृहमन्त्री पद गुमाएका थिए । ओलीलाई साथ दिँदै आएका बादल सांसद पदबाट पनि मुक्त भएको अवस्थामा अब फेरि मन्त्री हुन पाउने छैनन् ।

आज अपराह्न ४ बजे मन्त्रीहरुको सपथ राष्ट्रपति कार्यालयमा हुने भएको छ । योसँगै पुर्व माओवादीका दूई जना मन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर