• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

पार्टी परिर्वतन गरेकै कारण मन्त्री पद गुमाएका बादलले सबैलाई पञ्छाउँदै आफ्नै श्रीमती नैनाकलालाई बनाइदिए,सञ्चारमन्त्री

पार्टी परिर्वतन गरेकै कारण मन्त्री पद गुमाएका बादलले सबैलाई पञ्छाउँदै आफ्नै श्रीमती नैनाकलालाई बनाइदिए,सञ्चारमन्त्री


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • ८:४३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 4.7K
    SHARES

    काठमाडौँ २७ जेठ । गृहमन्त्रीबाट सर्वोच्चले बिदा दिएपछि चिडिएका तत्कालिन गृहमन्त्री रामबहादुर थापाले अन्य नेताहरुलाई पञ्छाउँदै आफ्नै श्रीमती नैनैनाकला थापालाई सञ्चार मन्त्री बनाएका छन् ।

    प्रधानमन्त्रीका विश्वासका पात्र बादलले मौकाको फाइदा उठाउँदै आफ्नै श्रीमतीलाई मन्त्री बनाएका हुन् । बादलले पार्टी परिर्वतन गरेकै कारण गृहमन्त्री पद गुमाएका थिए । ओलीलाई साथ दिँदै आएका बादल सांसद पदबाट पनि मुक्त भएको अवस्थामा अब फेरि मन्त्री हुन पाउने छैनन् ।

    आज अपराह्न ४ बजे मन्त्रीहरुको सपथ राष्ट्रपति कार्यालयमा हुने भएको छ । योसँगै पुर्व माओवादीका दूई जना मन्त्री बनेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com