• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

सपथ ग्रहण गरेसँगै उद्योगमन्त्री यादवबाट सिंहदरबारस्तिथ कार्यालयमा पदभार ग्रहण

सपथ ग्रहण गरेसँगै उद्योगमन्त्री यादवबाट सिंहदरबारस्तिथ कार्यालयमा पदभार ग्रहण


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • १:०४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 1.8K
    SHARES

    काठमाडौं २७ जेठ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट आज राष्ट्रपति कार्यालय शितल निवासका पद तथा गोपनियताको सपथ लिएका हुन् ।

    सपथ ग्रहण लिएसँगै सिंहदरबारस्तिथ कार्यालयमा पुगी पदभार ग्रह गरेका हुन् । यादवलाई कार्यालयका सचिवहरुले स्वागत गरेका थिए ।

    सञ्चार मन्त्रालयमा दाबी गर्दै आएका यादवले अन्तत उद्योग मन्त्री पाएका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com