सपथ ग्रहण गरेसँगै उद्योगमन्त्री यादवबाट सिंहदरबारस्तिथ कार्यालयमा पदभार ग्रहण — OSNepal

सपथ ग्रहण गरेसँगै उद्योगमन्त्री यादवबाट सिंहदरबारस्तिथ कार्यालयमा पदभार ग्रहण

LC (KTM) June 10, 2021 0

काठमाडौं २७ जेठ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट आज राष्ट्रपति कार्यालय शितल निवासका पद तथा गोपनियताको सपथ लिएका हुन् ।

सपथ ग्रहण लिएसँगै सिंहदरबारस्तिथ कार्यालयमा पुगी पदभार ग्रह गरेका हुन् । यादवलाई कार्यालयका सचिवहरुले स्वागत गरेका थिए ।

सञ्चार मन्त्रालयमा दाबी गर्दै आएका यादवले अन्तत उद्योग मन्त्री पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर