• २०७८ असार १ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

कोरोना महामारीको जोखिम बढेपछि सप्तरीका स्थानियले लगाए घरमै पूजा

कोरोना महामारीको जोखिम बढेपछि सप्तरीका स्थानियले लगाए घरमै पूजा


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • १:२२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 1.9K
    SHARES

    काठमाडौ । सप्तरीको राजविराजमा कोरोना महामारीको जोखिम बढेपछि घरमै बिहीवार पूजा गरिँदै । पतिको दीर्घ जीवन तथा सुमधुर दाम्पत्य जीवनको कामना गर्दै वट सावित्री ९वरसाईत० पर्व मनाइने चलन छ ।

    यो पनि-दुई महिना मेलम्चीको पानी नआउने:-काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो ।

    समितिले आज सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ । ती नदी किनारमा नजाने र जानै परेमा विशेष साबधानी अपनाएर जान भनिएको छ ।
    सुरुङ खाली गर्न झण्डै १६ दिनसमेत गरी सुरुङ निरीक्षणको अवधि झण्डै दुई महिना लाग्नेछ । सुरुङ निरीक्षणसँगै परीक्षण, सुधार र पुनः पानी भर्नका लागि समय लाग्नेछ । वर्षा पहिले नै सुरुङ खाली गरेर निरीक्षण र आवश्यक सुधार गर्नुपर्ने छ ।
    आयोजनाले गत फागुन १० गते मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरेको थियो । परीक्षण शुरु भएको १२ दिनपछि सुन्दरीजलमा पानी आइपुगेको थियो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गत वैशाख ६ देखि नै उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com