माया गर्ने मान्छे संग टाढा हुँदा कसरी प्रेमलाई जोगाइ राख्ने ? — OSNepal

माया गर्ने मान्छे संग टाढा हुँदा कसरी प्रेमलाई जोगाइ राख्ने ?

LC (KTM) June 10, 2021 0

मोरङ – आंफुले माया गरेको मान्छे बाट टाढा हुनुहुन्छ? तपाईं धेरै टाढाबाट पनि रोमान्टिक हुन सक्नुहुनेछ । माया गर्ने मान्छे संग भौतिक दुरीले टाढा हुँदा पनि कसरि फोनको माध्यमबट प्रेमलाई जोगाइ राख्ने अनि रोमान्चक बनाइ राख्ने भनेर सिक्न सक्नु हुनेछ ।

रोमान्टिक कुराहरु गर्नुहोस् ः यदि तपाईं आफ्नो प्रिय मान्छे संग रोमान्टिक कुरा गर्न चाहानुहुन्छ भने, उसको तारिफ गर्नुहोस्।
कुनै यस्तो कुरा निकालेर आफ्नो पार्टनर को तारिफ गर्नुहोस् जुन उसको लागि खास होस् ।

कहिलेकाहिँ कुनै कुनै कुराहरु प्रत्यक्ष रुपमा भन्दा फोनमा खुलेर गर्न सकिन्छ । तिनै कुराहरु संगै भएको बेला गर्न धेरै अफ्ठेरो लाग्ने गर्छ । जस्तै कि तपाईं फोनमा कुरा गर्दा आफ्नो सेक्स लाइफको बारेमा पनि खुलेर बोल्न सक्नुहुन्छ । यसरि आफ्नो सेक्स लाइफको बारेमा खुलेर कुरा गर्दै संगै कल्पना गर्नाले तपाईंहरुको सम्बन्ध मजबुत हुने गर्छ। बाकिँ भिडियोमा हेर्नुहोला:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर