नाबालिग रेपको आरोपमा हिरासतमा रहेका नागिन ३ का कलाकार पर्लका बारेमा सनसनीपुर्ण खुलासा , पीडित स्यंमले यसो भनिन् — OSNepal

नाबालिग रेपको आरोपमा हिरासतमा रहेका नागिन ३ का कलाकार पर्लका बारेमा सनसनीपुर्ण खुलासा , पीडित स्यंमले यसो भनिन्

LC (KTM) June 10, 2021 0

भारतीय टेलि सिरीयल नागिनमा शसक्त भुमीकामा देखिएका कलाकार पर्ल बी पुरीका बिषयमा एउटा ठुलो रहस्य खुलासा भएको छ । उनी अहिले एक नाबालिग केटीलाई रेप गरेको आरोपमा न्यायिक हिरासतमा रहेका छन् ।

यो बेलामा उनका बिषयमा यो रहस्य बाहिर आएको हो । उनलाई यो सबै फसाउनका लागि खेल भइरहेको स्यंग पीडितका तर्फबाट राय आएपछि सबै आश्चर्यमा परेका छन् । पीडित भनिएकी केटीको आमाले पर्ल बिल्कुलै निर्दाेष रहेको बताएकी छिन् ।

उनले यो मामला आफ्नो पुर्व पतिको हात रहेको बताएकी छिन् । उसैले पर्ल लाई फसाएको आरोप लगाएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो पुर्वपति संग १० बर्ष सम्म संगै बसेको पछि डिर्भाेस भएको र २ साल यता छोरी उनको साथमा नरहेको पीडितकी आमाले बताएकी छिन् । उनले पर्ल बी पुरीको समर्थन गर्दै उनलाई चाँडै न्याय मिलोस् भनि आग्रह समेत गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर