• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

नाबालिग रेपको आरोपमा हिरासतमा रहेका नागिन ३ का कलाकार पर्लका बारेमा सनसनीपुर्ण खुलासा , पीडित स्यंमले यसो भनिन्

नाबालिग रेपको आरोपमा हिरासतमा रहेका नागिन ३ का कलाकार पर्लका बारेमा सनसनीपुर्ण खुलासा , पीडित स्यंमले यसो भनिन्


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • २:४३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 1.6K
    SHARES

    भारतीय टेलि सिरीयल नागिनमा शसक्त भुमीकामा देखिएका कलाकार पर्ल बी पुरीका बिषयमा एउटा ठुलो रहस्य खुलासा भएको छ । उनी अहिले एक नाबालिग केटीलाई रेप गरेको आरोपमा न्यायिक हिरासतमा रहेका छन् ।

    यो बेलामा उनका बिषयमा यो रहस्य बाहिर आएको हो । उनलाई यो सबै फसाउनका लागि खेल भइरहेको स्यंग पीडितका तर्फबाट राय आएपछि सबै आश्चर्यमा परेका छन् । पीडित भनिएकी केटीको आमाले पर्ल बिल्कुलै निर्दाेष रहेको बताएकी छिन् ।

    उनले यो मामला आफ्नो पुर्व पतिको हात रहेको बताएकी छिन् । उसैले पर्ल लाई फसाएको आरोप लगाएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो पुर्वपति संग १० बर्ष सम्म संगै बसेको पछि डिर्भाेस भएको र २ साल यता छोरी उनको साथमा नरहेको पीडितकी आमाले बताएकी छिन् । उनले पर्ल बी पुरीको समर्थन गर्दै उनलाई चाँडै न्याय मिलोस् भनि आग्रह समेत गरेकी छिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com