• २०७८ असार १ मंगलबार

धेरै पढिएको

बलिउड अभिनेत्री उर्बशी रौतेलालाई यसरी लगातार बक्सरले पिटिरहे , उनको पेटमा लगातारको पञ्च मार्दा समेत चुप बसिन् आखिर किन ?

बलिउड अभिनेत्री उर्बशी रौतेलालाई यसरी लगातार बक्सरले पिटिरहे , उनको पेटमा लगातारको पञ्च मार्दा समेत चुप बसिन् आखिर किन ?


  • ओएसनेपाल
  • जेष्ठ २७ २०७८, बिहिबार
  • ३:०५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 3K
    SHARES

    बलिउडकी अभिनेत्री उर्बशी रौतेला सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । उनी आफ्नो इन्ष्टाग्राममा उनको आफ्नो दैनिक तालिकाको बारेमा जानकारी समेत दिने गर्छिन् । पछिल्लो समय उनलाई एकदमै एक्शन मुडमा देखिन थालेको छ ।

    अचानक यो बदलाव किन आयो भन्नेमा सबै फ्यानहरु हैरान भएका छन् । उनले इन्ष्टामा आज हालेको भिडियोमा अचम्मको दृश्य देख्न सकिन्छ । उनको पेटमा लगातार पञ्च मारिरहदा पनि उनी सहिरहेकी देखिन्छिन् । उनले यो भिडीयो शेयर गर्दै नो पेन नो गेन लेखेकी छिन् ।

    उनलाई यस भिडियोमा एउटा बक्सिङ रिंगमा देख्न सकिन्छ जहाँ उनको पेटमा एक जना बक्सरले लगातार मुक्का प्रहार गरिरहन्छन् उर्बशी भने चुपचाप सहिरहन्छिन् । उनले यो सबै उनको अपकमिङ मुभीका लागि गरिरहेको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com