५०० करोड भारुमा निर्माण हुने ‘रामायण’मा रावण ऋतिक र दीपिका फाइनल — OSNepal

५०० करोड भारुमा निर्माण हुने ‘रामायण’मा रावण ऋतिक र दीपिका फाइनल

LC (KTM) June 10, 2021 0

काठमाडौं । ऋतिक रोशनले अभिनय गर्ने भनिएको चलचित्र रामायणको यतिबेला चौतर्फी चर्चा सुरु भएक्ँे छ । फिल्ममा अभिनेता ऋतिक रोशनले रावणको भूमिका निभाउने भएका छन् ।

प्रोड्युसर मधु मंटेनाको निर्माण रहने चलचित्रमा दीपिका पादुकोणको पनि अभिनय रहनेछ । जसमा ऋतिक रोशनको कस्ट्युम डिजाइनका लागि मेकर्सले यूएस बेस्ड कस्ट्युमको टिमसँग कुराकानी गरिरहेको छ । यस कस्ट्युम टिमले हलिउड साइन्स फिक्शन फिल्म अवतारको लागि कस्ट्युम डिजाइन गरेको थियो ।

यो फाइनल भएमा माइथोलोजिकल ड्रामा ‘रामायण’मा ऋतिकको भूमिकाको लागि यस टिमले कस्ट्युम डिजाइन गर्नेछ । एक लाइभ–एक्शन ट्राइलोजी हुनेछ, जसलाई थ्रीडीमा सुट गरिने फिल्ममा ऋतिक र दिपीका फाइनल भइसकेका छन् । जुन फिल्मलाई हिन्दी, तमिल, तेलेगुलगायतको भाषामा रिलिज गरिने निर्माण यूनिटले जनाएको छ । फिल्मको बजेट ५०० करोड भारु रहनेछ ।

यो पनि : पाँच पटक चेसको विश्व च्याम्पियन भइसकेका विश्वनाथन आनन्दसँग चेस प्रतिष्पर्धा गb}{ आमिर खान, जिते मालामाल होलान् ? : बलिउड सुपरस्टार आमिर खान कुशल अभिनयका अलावा एक चेस खेलाडी पनि हुन् । उनी जति अभिनयमा सिपालु छन् त्यती नै चेस खेलको कुशल खेलाडी पनि हुन् ।पाँच पटक चेसको विश्व च्याम्पियन भइसकेका विश्वनाथन आनन्दसँग चेस प्रतिष्पर्धा गर्न लागेका आमिरले प्रतिष्पर्धा कोभिड–१९ का लागि पैसा जुटाउने प्रयोजनमा हुने अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । उक्त प्रतिस्पर्धा आगामी जून १३ मा प्रतिष्पर्धा हुन लागेको बताइएको छ ।

‘चेकमेट कोभिड’ नाम दिइएको यो प्रतिष्पर्धामा निर्देशक सादिज नाडियाडवाला आमिरको साथमा हुनेछन् । चेस डटकम इण्डियाले यो प्रतिष्पर्धा आयोजना गर्न लागेको प्रतिस्पधाृ रोचक हुने अनमान गरिउको छ । यि दुई विश्वचर्चित खेलाडी आमिर र विश्वनाथन एकसाथ चेस खेलिसकेका छन् । चेस डटकम इण्डियाले यो प्रतियोगितालाई सफल बनाउनका लागि च्यारिटेबल सहयोग गर्दै स्वतन्त्र महशुस गर्नुहोस् भन्दै ट्वीट गरेको छ । जुन अहिले भाइरल बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर