प्रेमि फेर्न माहिर छिन् बलिउड अभिनेत्री कैटरिना कैफ,सलमान खान र रणबीर पछि लागेकी छिन् अभिनेता बिक्कि कौशलको पछाडि — OSNepal

प्रेमि फेर्न माहिर छिन् बलिउड अभिनेत्री कैटरिना कैफ,सलमान खान र रणबीर पछि लागेकी छिन् अभिनेता बिक्कि कौशलको पछाडि

LC (KTM) June 11, 2021 0

काठमाडौ । बलिउड अभिनेता बिक्की कौशल र अभिनेत्री कैट्रीना कैफ बीचको रिलेशनसिपलाई लिएर एक बर्ष अघि देखी अन्दाज लगाईरहेका थिए भारतीय संचारमाध्यमहरु तर पुष्टि भएको थिएन । धेरै पटक दुबै जना संगै देखिए पनि क्यामरालाई छल्दै आएका थिए । जसका कारण उनीहरुबीचको रिलेसनसिपलाई ढाक्दै आएका थिए ।

मीडिया र क्यामरा दुबै लाई छल्दै आएका यी दुबै जोडी रिलेसनसिपमा रहेको कुरा अब भने प्रष्ट रुपमा बाहिर आएको छ । हर्षबर्धन कपुरले दुबै जना रिलेसनसिपमा रहेको खुलासा गरे संगै अहिले बलिउड गर्माएको छ । हर्षबर्धनले भनेका छन्– बिक्की तथा कैट्रीना साथ छन् , यो कुरा साँचो हो । मलाई लाग्छ कि यो कुरा बताईसके पछि अब मेरो लागि पनि दिक्कत खडा हुनेवला छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर