चर्चित कमेडियन कपिल शर्मा र सुनील ग्रोवरको बाहिरियो यस्तो खबर, फ्यान चिन्तत् — OSNepal

चर्चित कमेडियन कपिल शर्मा र सुनील ग्रोवरको बाहिरियो यस्तो खबर, फ्यान चिन्तत्

LC (KTM) June 11, 2021 0

काठमाडौ । मसुर गुलाटी अर्थात सुनील ग्रोवर र चर्चित कमेडियन कपिल शर्मा बीच मनमुटाव भएको पनि बर्षौ बितिसकेको छ । कमेडी नाईटस् विद कपिल र द कपिल शर्मा शो मा संगै काम गरेका र सबैले रुचाइएका यी जोडी सानो तिनो मनमुटावका कारण अहिले सम्म संगै देखीएका छैनन् । यी दुबै बीच केही बर्ष अगाडि सार्वजनिक रुपम झगडा भएपछि बोलचाल नै बन्द भएको छ ।

कपिल शर्माले यो बिषयमा आत्मलोचना समेत गरिसकेका छन् । तर अब यी दुबै कमेडियन एकै ठाउँमा देखिन सकिने संभावना भने बढेर गएको छ । अगाडि भएका सबै कुराहरु बिर्सिएर फेरी एकै ठाउँ देख्न सकिने संकेत दुबैबाट आएको छ । एक अन्र्तबार्ताका क्रममा सुनीलले कपील शर्मा संग काम गर्ने चाहना छ भन्ने प्रश्नमा उनले अहिले कुनै योजना नरहे पनि भबिश्यमा कुनै दिन अवसर मिले आफुहरु दुबै जना एकै साथ काम गर्न सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर