• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

चर्चित कमेडियन कपिल शर्मा र सुनील ग्रोवरको बाहिरियो यस्तो खबर, फ्यान चिन्तत्

चर्चित कमेडियन कपिल शर्मा र सुनील ग्रोवरको बाहिरियो यस्तो खबर, फ्यान चिन्तत्


  • ओएसनेपाल
  • जेष्ठ २८ २०७८, शुक्रबार
  • १२:५६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 2.8K
    SHARES

    काठमाडौ । मसुर गुलाटी अर्थात सुनील ग्रोवर र चर्चित कमेडियन कपिल शर्मा बीच मनमुटाव भएको पनि बर्षौ बितिसकेको छ । कमेडी नाईटस् विद कपिल र द कपिल शर्मा शो मा संगै काम गरेका र सबैले रुचाइएका यी जोडी सानो तिनो मनमुटावका कारण अहिले सम्म संगै देखीएका छैनन् । यी दुबै बीच केही बर्ष अगाडि सार्वजनिक रुपम झगडा भएपछि बोलचाल नै बन्द भएको छ ।

    कपिल शर्माले यो बिषयमा आत्मलोचना समेत गरिसकेका छन् । तर अब यी दुबै कमेडियन एकै ठाउँमा देखिन सकिने संभावना भने बढेर गएको छ । अगाडि भएका सबै कुराहरु बिर्सिएर फेरी एकै ठाउँ देख्न सकिने संकेत दुबैबाट आएको छ । एक अन्र्तबार्ताका क्रममा सुनीलले कपील शर्मा संग काम गर्ने चाहना छ भन्ने प्रश्नमा उनले अहिले कुनै योजना नरहे पनि भबिश्यमा कुनै दिन अवसर मिले आफुहरु दुबै जना एकै साथ काम गर्न सक्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com