• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

बलिउड अभिनेत्री उर्बशी रौतेलाले इन्ष्टाग्राममा शेयर गरेको भिडियोको चौतर्फि चर्चा, शेयर गरेको केहि घण्टामै लाखौले रुचाए

बलिउड अभिनेत्री उर्बशी रौतेलाले इन्ष्टाग्राममा शेयर गरेको भिडियोको चौतर्फि चर्चा, शेयर गरेको केहि घण्टामै लाखौले रुचाए


  • ओएसनेपाल
  • जेष्ठ २८ २०७८, शुक्रबार
  • १:११ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 3.8K
    SHARES

    काठमाडौ । बलिउडकी अभिनेत्री उर्बशी रौतेला सामाजिक सञ्जालमा एकदमै सक्रिय रहने गरेकी छिन् । उनी आफ्नो इन्ष्टाग्राममा उनको आफ्नो दैनिक तालिकाको बारेमा जानकारी समेत दिने गर्छिन् । पछिल्लो समय उनलाई एकदमै एक्शन मुडमा देखिन थालेको छ ।

    अचानक यो बदलाव किन आयो भन्नेमा सबै फ्यानहरु हैरान भएका छन् । उनले इन्ष्टामा आज हालेको भिडियोमा अचम्मको दृश्य देख्न सकिन्छ । उनको पेटमा लगातार पञ्च मारिरहदा पनि उनी सहिरहेकी देखिन्छिन् । उनले यो भिडीयो शेयर गर्दै नो पेन नो गेन लेखेकी छिन् ।

    उनलाई यस भिडियोमा एउटा बक्सिङ रिंगमा देख्न सकिन्छ जहाँ उनको पेटमा एक जना बक्सरले लगातार मुक्का प्रहार गरिरहन्छन् उर्बशी भने चुपचाप सहिरहन्छिन् । उनले यो सबै उनको अपकमिङ मुभीका लागि गरिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com