शरीरमा अस्थिपञ्जर मात्रै बाँकी रहने यो अवस्थामा कसरी पुगिन् कुनै समयकी सुन्दरी मोडल निशा घिमिरे ? — OSNepal

शरीरमा अस्थिपञ्जर मात्रै बाँकी रहने यो अवस्थामा कसरी पुगिन् कुनै समयकी सुन्दरी मोडल निशा घिमिरे ?

LC (KTM) June 11, 2021 0

काठमाडौं । विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी निशा घिमिरे अहिले जीवन मरणको दोसाँधमा छिन् । उच्च शिक्षा अध्ययनको क्रममा भारत भएको वेला सवारी दुर्घटनामा परेकी निशाको उपचारमा अहिले आर्थिक समस्या परेको परिवारका सदस्यले जनाएका छन् ।

कलाकारसंघका उपाध्यक्ष रेजिना उप्रेतीले निशाको बिरामी अवस्थाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकी छिन् ‘नेपाली कला क्षेत्रमा जम्दै गरेकी एउटा नाम निशा घिमिरेको यो अवस्था देख्दा निःशब्द छु ।’राजधानि दैनिकमा खबर छ । साथै उनले आर्थिक सहयोगका लागि आग्रह पनि गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर