• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

शरीरमा अस्थिपञ्जर मात्रै बाँकी रहने यो अवस्थामा कसरी पुगिन् कुनै समयकी सुन्दरी मोडल निशा घिमिरे ?

शरीरमा अस्थिपञ्जर मात्रै बाँकी रहने यो अवस्थामा कसरी पुगिन् कुनै समयकी सुन्दरी मोडल निशा घिमिरे ?


  • ओएसनेपाल
  • जेष्ठ २८ २०७८, शुक्रबार
  • ३:२२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 14.2K
    SHARES

    काठमाडौं । विभिन्न म्युजिक भिडियोमा अभिनय गरेकी निशा घिमिरे अहिले जीवन मरणको दोसाँधमा छिन् । उच्च शिक्षा अध्ययनको क्रममा भारत भएको वेला सवारी दुर्घटनामा परेकी निशाको उपचारमा अहिले आर्थिक समस्या परेको परिवारका सदस्यले जनाएका छन् ।

    कलाकारसंघका उपाध्यक्ष रेजिना उप्रेतीले निशाको बिरामी अवस्थाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेकी छिन् ‘नेपाली कला क्षेत्रमा जम्दै गरेकी एउटा नाम निशा घिमिरेको यो अवस्था देख्दा निःशब्द छु ।’राजधानि दैनिकमा खबर छ । साथै उनले आर्थिक सहयोगका लागि आग्रह पनि गरेकी छिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com