• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

सबिता भण्डारीका छिमेकीले रुदै खोले नसोचेको कुरा, घरमा सबितालाई यस्तोसम्म गर्दा रहेछन !

सबिता भण्डारीका छिमेकीले रुदै खोले नसोचेको कुरा, घरमा सबितालाई यस्तोसम्म गर्दा रहेछन !


  • ओएसनेपाल
  • जेष्ठ २८ २०७८, शुक्रबार
  • २:४७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 9.6K
    SHARES

    चितवन । आफ्नै ससुराले बुहारी को गोप्य अङ्गमा छुने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् । परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन् ।

    आफ्नै बुहारीमाथि कु दृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्य मय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ ।सबिता भण्डारीको माइतीपक्षले ह त्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन् ।

    घटनाको प्रकृति हेर्दा आफै गरेको आ त्मह त्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटकदु र्व्यवहार गरेपछि सहन नसकेर यस्तो भएको भन्ने अड्कल पनि धेरैले गरेका छन । भिडियो हेर्नुस –

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com