क्यान्सर लागेपछि १६ बर्षकै कलिलो उमेरमा नै यस्ती भईन निकिता — OSNepal

क्यान्सर लागेपछि १६ बर्षकै कलिलो उमेरमा नै यस्ती भईन निकिता

LC (KTM) June 11, 2021 0

पहिलेका तस्बिरहरु जति रङ्गिन छन उनको त्यति नै रङ्गिन ५/ ६ महिना अघिका जीवन पनि थियो । तर अहिले १६ बर्षको कलिलै उमेरमा क्यान्सर जस्तो रोग लागेपछि उनको जीवन पुरै सादा भएको छ ।उनी अहिले एकदमै दयनीय अवस्थामा देखिन्छिन् र जिवननै तहसनहस भएको छ ।

सल्यानकि निकिता पुन जो अहिले क्यान्सर जस्तो घातक रोगको काठमाडौं स्थित उपचार गराइरहेकि छिन् । लगभग ६ महिनाबाट उनको यो दुर्गति भएको हो । निकिता आफुले एसईई दिसकेको र एसईई अगाडि आफुलाई यस रोगको कुनै पनि संकेत र लक्षणहरु नदेखिएको बताउँछिन् ।

एसईई सकिएको केही समय पछि अचानक ज्वरो आयो,रुघा लाग्यो र घाटिमा स साना गाठाहरु आएको उनी बताउँछिन् । क्यान्सर जस्तो खतरनाक रोगलाई उपचार गर्न पनि एकदमै धेरै पैसा लाग्ने तर परिवारिक आर्थिक अवस्था न्यून लगभक शून्य बराबर भइरहदा निकै दुखबाट यो परिवार गुज्रिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर