• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

क्यान्सर लागेपछि १६ बर्षकै कलिलो उमेरमा नै यस्ती भईन निकिता

क्यान्सर लागेपछि १६ बर्षकै कलिलो उमेरमा नै यस्ती भईन निकिता


  • ओएसनेपाल
  • जेष्ठ २८ २०७८, शुक्रबार
  • ३:१४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 5K
    SHARES

    पहिलेका तस्बिरहरु जति रङ्गिन छन उनको त्यति नै रङ्गिन ५/ ६ महिना अघिका जीवन पनि थियो । तर अहिले १६ बर्षको कलिलै उमेरमा क्यान्सर जस्तो रोग लागेपछि उनको जीवन पुरै सादा भएको छ ।उनी अहिले एकदमै दयनीय अवस्थामा देखिन्छिन् र जिवननै तहसनहस भएको छ ।

    सल्यानकि निकिता पुन जो अहिले क्यान्सर जस्तो घातक रोगको काठमाडौं स्थित उपचार गराइरहेकि छिन् । लगभग ६ महिनाबाट उनको यो दुर्गति भएको हो । निकिता आफुले एसईई दिसकेको र एसईई अगाडि आफुलाई यस रोगको कुनै पनि संकेत र लक्षणहरु नदेखिएको बताउँछिन् ।

    एसईई सकिएको केही समय पछि अचानक ज्वरो आयो,रुघा लाग्यो र घाटिमा स साना गाठाहरु आएको उनी बताउँछिन् । क्यान्सर जस्तो खतरनाक रोगलाई उपचार गर्न पनि एकदमै धेरै पैसा लाग्ने तर परिवारिक आर्थिक अवस्था न्यून लगभक शून्य बराबर भइरहदा निकै दुखबाट यो परिवार गुज्रिरहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com