ओलीले गरेको निणर्यलाई बदर गर्दै सर्वोच्चबाट बर्खास्तमा परेका चार सांसदलाई पुनबर्हालीको आदेश — OSNepal

ओलीले गरेको निणर्यलाई बदर गर्दै सर्वोच्चबाट बर्खास्तमा परेका चार सांसदलाई पुनबर्हालीको आदेश

LC (KTM) June 11, 2021 0

काठमाडौं २८ जेठ । नेकपा एमाले पार्टीबाट निष्काशनमा परेका माधव नेपाल समुहका कर्णाली प्रदेशसभाका चार सांसदलाई सर्वोच्च अदालतले पुनबर्हालीको आदेश दिएको छ । हिजा बिहिबार न्यायाधीश प्रकाशसिंह राउतको इजलासले कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अनुशासन नमानेको नमानेको भन्दै सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई बर्आस्त गर्न सिफारिस गरेको थियो । माओवादी नेतृत्वको सरकारको रहेको कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ३ गते लिएको विश्वासको मतमा यी चार सांसदले समर्थन गरेका थिए ।

सर्वोच्चको आदेशमा पार्टी केन्द्रीय समितिले नभई महाधिवेशन आयोजक समितिले कारबाही गरेकाले चार सांसदको पुनबर्हाली भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर