• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

ओलीले गरेको निणर्यलाई बदर गर्दै सर्वोच्चबाट बर्खास्तमा परेका चार सांसदलाई पुनबर्हालीको आदेश

ओलीले गरेको निणर्यलाई बदर गर्दै सर्वोच्चबाट बर्खास्तमा परेका चार सांसदलाई पुनबर्हालीको आदेश


  • ओएसनेपाल
  • जेष्ठ २८ २०७८, शुक्रबार
  • ३:२३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 2.9K
    SHARES

    काठमाडौं २८ जेठ । नेकपा एमाले पार्टीबाट निष्काशनमा परेका माधव नेपाल समुहका कर्णाली प्रदेशसभाका चार सांसदलाई सर्वोच्च अदालतले पुनबर्हालीको आदेश दिएको छ । हिजा बिहिबार न्यायाधीश प्रकाशसिंह राउतको इजलासले कर्णालीका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो ।

    प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अनुशासन नमानेको नमानेको भन्दै सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई बर्आस्त गर्न सिफारिस गरेको थियो । माओवादी नेतृत्वको सरकारको रहेको कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ३ गते लिएको विश्वासको मतमा यी चार सांसदले समर्थन गरेका थिए ।

    सर्वोच्चको आदेशमा पार्टी केन्द्रीय समितिले नभई महाधिवेशन आयोजक समितिले कारबाही गरेकाले चार सांसदको पुनबर्हाली भएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com