प्रेमीले फोन नउठाएको कारण प्रेमिकाले आफ्नो ज्यान फालिन, १२५ पटक फोन गर्दा उठेन,सङै सुतेकी थिइन बहिनि(भिडियो सहित) — OSNepal

प्रेमीले फोन नउठाएको कारण प्रेमिकाले आफ्नो ज्यान फालिन, १२५ पटक फोन गर्दा उठेन,सङै सुतेकी थिइन बहिनि(भिडियो सहित)

LC (KTM) June 11, 2021 0

मेनुका राजवंशिले आफ्नै घरको भान्सा कोठामा झुन्डिएर आत्महत्या गरेकी छिन् ।बिगत केही दिन देखि सामाजिक संजालहरुमा भाइरल हुँदै आएको आत्महत्याको भिडियो र फोटोहरुको वास्तविकता भने अझै पत्ता लगाउन सकिएको छैन।मेनुकाले किन आत्महत्या गरे भन्ने कुरा आज सम्म ठोस प्रमाणको साथ बाहिर आएको छैन।तर सबैको अड्कल भने प्रेममा धोका पाएको कारणले गर्दा नै उनले आत्महत्या गरेको हो भन्ने छ।

जेठ २० गते राती करिब १२-१ बजेको समयमा उनले भान्साकोठाको धुरिमा रहेको काठमा सल प्रयोग गरि झुन्डिएको थिइन् ।बिहान ५ बजे उनकी दिदी शुष्मा राजवंशिले उनलाई यो अवस्थामा देखेकी थिइन्।त्यसपछी धुलावारी ईलाका प्रहरि कार्यलयबाट प्रहरी आएर लासलाई पोष्टमार्टनको लागि लगिएको थियो।लगत्तै मेनुकाको {@menukarajwonc} नामक आइडी भएको टिकटिकमा १२५ पटक फोन गर्दा पनि नउठाएको भिडियो भाइरल भएपछी यो घटनाले उग्ररुप लिन थाल्यो। के के भएको थियो त तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर