आज बढ्यो अमेरिकी डलरको मूल्य, हेर्नुहोस कुन देशको कति पुग्यो ? — OSNepal

आज बढ्यो अमेरिकी डलरको मूल्य, हेर्नुहोस कुन देशको कति पुग्यो ?

LC (KTM) April 26, 2022 0

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलरको खरिद दर १२२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२३ रुपैयाँ ०१ पैसा रहेको छ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४१ पैसा रहेको छ।युरो एकको खरिददर १३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर