धरान उपमहानगरपालिकामा १ मेयका पदको लागि २२ जनाको उम्मेदवारी, कुन दलबाट को ? (सुचीसहित ) — OSNepal

धरान उपमहानगरपालिकामा १ मेयका पदको लागि २२ जनाको उम्मेदवारी, कुन दलबाट को ? (सुचीसहित )

LC (KTM) April 26, 2022 0

धरान १३ वैशाख । धरान उपमहानगरपालिकामा १ मेयका पदको लागि २२ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

मेयर पदमा दर्ता गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल रहेका छन् ।

यसैगरी ,स्वतन्त्रबाट आठ जनाको उम्मेद वारी परेको छ ।

कांग्रेसबाट किशोर राई , एमालेबाट मञ्जु भण्डारी सुवेदी , नेकपा एसबाट रेवतीरमण राई लगायतले मेयर पदमा उम्मेद वारी दिएका हुन् ।

१ रेणुका विक – मौलिक जरोकिलो पार्टी
२ दिर्पाकुमारी राई – मंगोल नेशनल अर्गनाइजेसन
३ हर्कराज राई – स्वतन्त्र
४ राजेशकुमार राई – राष्ट्रिय जनमुक्ति पार्टी
५ अम्‍बरबहादुर लिम्‍बु – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
६ सुस्मिता कार्की – सचेत नेपाली पार्टी
७ उमेश राई ३२ – खम्बुवान राष्ट्रिय मोर्चा नेपाल
८ लोकेन्द्रबहादुर डंगोल – आमूल परिवर्तन मसिहा पार्टी नेपाल
९ सुवर्णशमसेर राई – स्वतन्त्र
१० पासाङ्ग शेर्पा – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
११ मञ्‍जु भण्‍डारी सुवेदी – नेपाल कम्युनिष्ट पार्टी (एमाले)
१२ सूर्यबहादुर न्यौपाने – स्वतन्त्र
१३ राजकुमार राई – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१४ रत्नबहादुर कटुवाल – स्वतन्त्र
१५ नरेशकुमार शाक्य – राष्ट्रिय प्रजातन्त्र पार्टी
१६ ताजुबकुमार लिम्‍बु – जनता समाजवादी पार्टी, नेपाल
१७ रेवतीरमण राई – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
१८ टोलकुमारी लुईटेल – स्वतन्त्र
१९ किशोर राई – नेपाली कांग्रेस
२० संजीव भट्टराई – स्वतन्त्र
२१ सञ्जय पाण्डे – स्वतन्त्र
२२ श्‍यामकुमार भुजेल – स्वतन्त्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर