राष्ट्रिय जनमोर्चाका सांसद थापा पुन पदमुक्त — OSNepal

राष्ट्रिय जनमोर्चाका सांसद थापा पुन पदमुक्त

LC (KTM) June 11, 2021 0

पोखरा २८ जेठ । गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको सांसद पदमुक्त भएका छन् । आज शुक्रबार बसेको प्रदेशसभाको बैठकले थापाको सांसद पद गएको संसदमा जानकारी गराइएको हो ।

साथै शिजो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएको पनि संसद जानकारी गरार सदन आइतबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । आजको सदनमा यी दुई विषयको जानकारी गराइएको एमालेका मुख्य सचेतक मायानाथ अधिकारीले जनाए ।

आजै मुख्यमन्त्रीले विश्वासको मत नपाएको जानकारी प्रदेश प्रमुखको कार्यालयलाई गराई संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले आह्रान गर्ने समेत बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर