सबितालाई न्याय माग्दा आयो ज्यान मा र्ने ध म्की, चर्चित टिकटकर मनु खड्का प्रमाणसहित मिडियामा(भिडियो) — OSNepal

सबितालाई न्याय माग्दा आयो ज्यान मा र्ने ध म्की, चर्चित टिकटकर मनु खड्का प्रमाणसहित मिडियामा(भिडियो)

LC (KTM) June 11, 2021 0

काठमाडौं- सविता भण्डारीको न्यायका लागी पहिलोपटक टिकटकमा भिडियो बनाउने मनु खड्कालाई मध्यरातमा ज्यान मार्ने धम्की दिएको भन्दै प्रमाण सहित मिडियामा आएकी छिन । ससुरा ले बुहारी को गोप्य अङ्गमा छुने जस्ता नराम्रा ह र्कत गरेका भिडियोहरु एकाएक मिडियामा आएपछि अहिले माहोल तातिएको छ ।

परिवारभित्रै असुरक्षित बनेका छन नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको विरोध गरेका छन् । आफ्नै बुहारीमाथि कुदृष्टि लगाउने ससुरालाई देशव्यापी रुपमा कडा कारबाहीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता त्यो आउन बाँकी नै रहेको छ ।

सबिता भण्डारीको माइतीपक्षले ह त्या नै गरेको हो भन्दै न्या यको माग गरिरहेका छन् । घटनाको प्रकृति हेर्दा आफै गरेको आ त्मह त्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरो ध गर्दै आएका छन् । बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्यवहार गरेपछि सहन नसकेर यस्तो भएको भन्ने अड्कल पनि धेरैले गरेका छन । सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन । यो विषयलाई लिएर सबैले पिडित परिवारले न्याय पाउनुपर्छ भनेर लागिपरेका छन । टिकटकमा पहिलोपटक सविता भण्डारीको विषयमा मनु खड्काले बनाएको भिडियो एकाएक चर्चित बनेको थियो ।

सविताको बहिनीले भनेअनुसार सम्पूर्ण कुराहरुलाई छोटो भिडियोमा समावेश गरिएको थियो उक्त भिडियोलाई धेरैले मन पराएका थिए । त्यहीबाट अन्य धेरै टिकटकरहरुले भिडियो निर्माण गरेका थिए । चौतर्फी सविताको न्यायको माग भइरहेको छ । मनु खड्कालाई भने मध्यरातमा धम्की आएको र आफु असुरक्षित भएको भन्दै प्रमाण सहित मिडियामा आएर यस्तो सम्म सुनाइन तलको भिडियो हेर्नुहोला । उनले आफू सत्यको पक्षमा रहेको र आफू मर्नु परे पनि पछि नहट्ने सधैं ल्याएकोमा गरिरहने बताउँदै उनलाई ध म्की दिने लाई ठा डो चेताव नी दिएकी छिन तलको भिडियोमा हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर