राउटे युवतीमाथि दुर्व्यवहार भएपछि बस्ती अनुगमन गर्दै आयोगको टोली र सुरक्षाकर्मीहरु — OSNepal

राउटे युवतीमाथि दुर्व्यवहार भएपछि बस्ती अनुगमन गर्दै आयोगको टोली र सुरक्षाकर्मीहरु

LC (KTM) June 11, 2021 0

कर्णाली, २८ जेठ – राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका मानव अधिकार अधिकृत धनराज शाही नेतृत्वको तीन सदस्य टोलीले राउटको हालको अवस्थाबारे जानकारी लिएको छ भने राउटे युवतीमाथि जेठ २३ गते भएको यौ न दुर्व्यवहारपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले १८ जना प्रहरी जनशक्तिले प्रभावित राउटे बस्तीलाई सुरक्षा दिने प्रबन्ध मिलाएको छ । तस्वीर ः शुरबहादुर सिंह, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर