शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको झुण्ड — OSNepal

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगाको झुण्ड

LC (KTM) May 02, 2022 0

कञ्चनपुर-कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको बाह्रसिंगाको झुण्ड । शुक्लाफाँटामा सबैभन्दा बढी बाह्रसिंगाको ठूलो झुण्ड अवलोकन गर्न पाइन्छ । तस्बिरः शेरबहादुर सिंह÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर