फ्रान्समा कार दुर्घटनामा परेर २४ वर्षीय युवक असलको मृत्यु – OSNepal

फ्रान्समा कार दुर्घटनामा परेर २४ वर्षीय युवक असलको मृत्यु

Osnepal Admin (KTM) May 08, 2022 0

फ्रान्स : फ्रान्समा दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा फ्रान्सको लेजन आर्मीमा कार्यरत सुनसरीका २४ वर्षीय युवक असल राई रहेका छन् । उनको कार दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ । सुनसरीको इटहरी उपमहानगर पालिका वडा नम्बर १९ निवासी राई विगत केही वर्षदेखि फ्रान्सको काल्भी भन्ने टापुमा लेजन आर्मीमा कार्यरत थिए ।

उनी सवार कार शनिबार दुर्घटनामा परेको हो । काल्भीकै सडकमा दुर्घटना भउको बताइएको छ । उनको निधनले परिवार शोकमा परेको छ ।

Leave a Reply

Your email address will not be published.