बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले गरिन् इंगेजमेन्ट, को हुन उनका हुनेवाला ? — OSNepal

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले गरिन् इंगेजमेन्ट, को हुन उनका हुनेवाला ?

LC (KTM) May 09, 2022 0

काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले इन्गेजमेन्ट गरेकी छिन् । उनले सामाजिक संजालमा मार्फत इन्गेजमे६ट गरेको ज्ँन्क्ँ गरेको जानकारी गराएकी हुन्। यद्यपी इन्जेजमेन्ट गरेपनि को सँग गरेकी हुन भन्ने खुलाइएको छन् ।

सोनाक्षीको अचानक इन्गेजमेन्टको खबर फ्यानहरु चकित पनि भएका छ् र उत्तिकै खुशी पनि सोनाक्षीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तीन फरक फोटो सेयर गरेर आफ्नो इन्गेजमेन्टको खबर सार्वजनिक गरेकी छिन् । एउटा तस्बिरमा दबंग गर्ल सोनाक्षी आफ्नो इन्गेजमेन्ट रिंग देखाइरहेकी छिन् ।

दोस्रो तस्बिरमा सोनाक्षी आफ्नो प्यारो पार्टनरको काँधमा मायालु हात राखेर पोज दिईरहेकी छिन् । त्यही क्रममा तेस्रो तस्विरमा सोनाक्षी आफ्नो पार्टनरको हात समातेर मुस्कुराइरहेकी छिन् । उनले लेखेकी छन् यो मेरो लागि ठूलो दिन हो ।

मेरो सबैभन्दा ठूलो सपनाहरू मध्ये एउटा साकार हुन लागेको छ र म तपाईंहरू सबैसँग साझा गर्न पर्खन सक्दिन।सोनाक्षीले पार्टनरको नाम नखुलाए पनि ‘नोटबुक’ फेम अभिनेता जहीर इकबाल भएको बताइएको छ । किनकी यो जोडी लामो समय देखी प्रेममा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर