क्षमता भन्दा बढी बोकेर सडकमा गुड्दै ट्याक्टर — OSNepal

क्षमता भन्दा बढी बोकेर सडकमा गुड्दै ट्याक्टर

LC (KTM) May 09, 2022 0

लुम्बिनी, २६ वैशाख- बर्दिया जिल्लाको एक गाउँमा क्षमता भन्दा बढी धान कुटेको भुस बोकेर सडकमा गुड्दै गरेको ट्याक्टर । यस खालको ढुवानीले सवारी दुर्घटनाको जोखिम बढाउने गर्दछ । तस्वीरः भरत केसी, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर