नेपाली जनसम्पर्क समिति क्युशु ओकिनावाक्षेत्रिय समिति जापानको छैटौँ अधिवेशन मिति २०२२ मेईमहिनाको २२ तारिखआईतबार हुने भएको छ।
डिका कार्कीको नेतृत्वमा रहेको क्षेत्रिय समितिले २०२२अप्रिल २४ तारिखका दिन क्षेत्रिय कार्यसमितिको बैठक बाटछैटौ अधिवेशनको मिति तय गरेको जानकारी हुन आएको छ।
समितिले संस्था प्रति आस्थावान जापाबासी नेपालीहरु लाईऐतिहासिक अधिवेशनमा गरिमामय ऊपस्थितिको लागीसमेत अनुरोध गर्नुका साथै जापान स्थित विभिन्न संघ संस्थाहरुलाई पत्राचार समेत गरेको सचिव मनद शर्माले जानकारी गराऊनु भएको छ।