थाईल्याण्डको जंगलमा भेटिए दिसा पिसाब खाने बाबा, आश्रममा भेटियो यस्तो डर लाग्दो चिजहरु — OSNepal

थाईल्याण्डको जंगलमा भेटिए दिसा पिसाब खाने बाबा, आश्रममा भेटियो यस्तो डर लाग्दो चिजहरु

LC (KTM) May 10, 2022 0

‘बिजनेस इनसाइडर’को रिपोर्टका अनुसार उत्तरी थाइल्याण्डको छैयाफुम जंगलमा रहेको उनको घरबाट बाबालाई पक्राउ गरिएको छ । जब पुलिसले यी नक्कली बाबालाई हिरासतमा लिएको थियो, बाबाका अनुयायीहरूले प्रहरी अधिकारीहरूको लागि अप्रिय अवस्था सिर्जना गरे।थाइल्याण्डमा प्रहरीले एक कथित बाबालाई पक्राउ गरेको छ, उक्त व्यक्तिको नाम थावी नानरा हो र उनको उमेर ७५ वर्ष हो ।

यसै क्रममा थाई प्रहरीले समाचार एजेन्सी एपीलाई बाबाको आश्रम नजिकै ११ जनाको शव भेटिएको बताएको छ । जुन बाबाका अनुयायीहरुको शव भएको मानिन्छ । द थाई इन्क्वायररको रिपोर्टका अनुसार थावी नानराको आश्रममा उनले अवैध रूपमा जग्गा कब्जा गरेको र कोभिड नियम उल्लंघन गरेको पत्ता लागेपछि छापा मारिएको थियो।द बैंकक पोस्टको रिपोर्टका अनुसार मृतक सबैको शव फेला परेको थियो। साथै उक्त शव संगै ५ जनाको मात्रै मृत्यु प्रमाणपत्र बरामद भएको छ । प्रान्तीय गभर्नर क्राइशोर्न कोङ्चलाडले छापा मार्दा थावी नानरा दर्जनौं मानिससँगै रहेको बताए।

यस्ता अन्धविश्वासमा जनताले विश्वास गरेको देख्दा निकै दुःख लागेको उनले बताए । थावी नानराको बारेमा द नेशनले रिपोर्ट गरेको छ, यो रिपोर्टमा उनले आफूलाई सबै धर्मका पिता भएको दाबी गरेको छ भने यो पनि दाबी गरिएको छ कि थावीमा गएकी ८० वर्षीया वृद्धाले कहिल्यै फर्किएर आईनन् । यो कुराको पुष्टि उनकी छोरीले गरेकी छिन् । ति महिलाकी छोरीले पनि थावीका अनुयायीहरुले पिसाब पिउने, मल र दिसा खाने गर्थे ताकि उनीहरुलाई कुनै प्रकारको समस्या नहोस् भनेर पुष्टि गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर