आमिर खानकी छोरी आइराले बिकिनीमा जन्मदिन मनाएपछि भद्धा कमेन्टको वर्षा – OSNepal

आमिर खानकी छोरी आइराले बिकिनीमा जन्मदिन मनाएपछि भद्धा कमेन्टको वर्षा

Osnepal Admin (KTM) May 11, 2022 0

काठमाडौं -बलिउडका सुपरस्टार आमिर खानकी छोरी आइरा खानले जन्मदिन मनाउदा बिकनी लगाएको तस्विर अहिले भाइरल बनेको छ । उनले जन्म दिनमा बिकिनी लगाउदा उनी माथि भद्धा कमेन्टको ओइरो नै लागेको छ । कतिले भने केट काट्नुभन्दा अघि ड्रेस चेन्ज नगरेको भन्दै उनको ‘संस्कार’ माथि पनि प्रश्न उठाएका छन् ।

उनको तस्बिरमाथि कमेन्ट गर्दै एकजना प्रयोगकर्ताले लेखेका छन्,दोस्रो मिया खलिफा .  त्यस्तै अर्काले लेखेका छन्, ‘यी बलिउडकाहरुले नै हाम्रो संस्कृति खराब गरिरहेका छन् ।’ ‘कपडा लगाएपछि मात्रै केट काटेको भए हुन्थ्यो नि बहिनी,’ ।

अर्काले लेखेका ‘यो कस्तो सेलिब्रेसन हो भाइ ।’ आइराले जन्म दिन मनाउदा आमिरका पूर्व पत्नीद्वय रिना दत्त र किरण राव सँगै देखिए । आइराका प्रेमी नुपुर शिखरे र सौतेनी भाइ आजादलाई पनि उक्त कार्यक्रममा देखिएका थिए ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement