मकै पोलेर जीविका चलाउँदै महिला — OSNepal

मकै पोलेर जीविका चलाउँदै महिला

LC (KTM) May 11, 2022 0

शुक्लाफाँटा नगरपालिका– १०, झलारीस्थित खुलामञ्च छेउमा बसेर मकै पोलेर बेच्दै गरेका महिला । आर्थिक रुपमा विपन्न समुदायले थोरै पुँजी लगानी व्यवसाय सञ्चालन गरी आफ्नो जीविका चलाउने गरेका छन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर