श्रीमानद्वारा श्रीमतीमाथि ए सिड प्र हार, समयमै देखेर खौस्दा पुरै शरिर धन्न जल्न पाएन भन्दै भक्कानिइन दिपिका — OSNepal

श्रीमानद्वारा श्रीमतीमाथि ए सिड प्र हार, समयमै देखेर खौस्दा पुरै शरिर धन्न जल्न पाएन भन्दै भक्कानिइन दिपिका

LC (KTM) June 13, 2021 0

रौतहट । रौतहटमाश्रीमतीमाथि श्रीमानले ए सिड प्रहा र गरेका छन् । महिलामाथि एसिड रौतहटको चन्द्रपुर नगरपापिलका वडा नम्बर ४ कि ३८ वर्षिय दिपिका वि.कलाई उनकै श्रीमानले ए सिड प्र हार गरेको हुन् । शनिबार श्रीमान श्रीमती बिच विबाद भएपछि श्रीमानले सुरुमा थप्पड हानेको र पनि एसिड आक्रमण गरेको पिडित श्रीमतीले बताएकी छन् ।

विवादपछि बाहिर निस्केका श्रीमानले फर्किएर आउँदा पछाडि बोतलमा लुकाएर ल्याएको ए सिड  छ्याप्न खोज्दा उनले देखेर खोस्ने क्रममा हातमा र मुखमा परेको पीडितले बताइन् ।

समयमै देखेर खोसेकाले एसि ड भने उनको मुखमा नपरेको उनको भनाइ छ । प्रहरीले महिलाका ४२ वर्षिय श्रीमान् दिपक वि.कलाई पक्राउ गरेको छ । चन्द्रपुर ४ मा सुनचाँदी पसल सञ्चालन गरेर बस्ने वि.कले सोही पसलबाट एसिड ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर