सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर म्यादीको पोसाक दुरुपयोग गर्ने भाइरल युवक रेग्मी छुटे — OSNepal

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर म्यादीको पोसाक दुरुपयोग गर्ने भाइरल युवक रेग्मी छुटे

LC (KTM) May 12, 2022 0

काठमाडौं-सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर म्यादीको पोसाक दुरुपयोग गर्ने भाइरल युवक छुटेका छन् । बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मी आज छुटेका हुन् । उनले । युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेका थिए ।

३ करोड नेपालीलाई सरी। म चाहिँ त्यो भिडियोले गर्दा जेलमा गएको थिएँ मैले आफ्नो यो अभद्र व्यवहार देखाएर। मलाई गाली चाहिँ नगर्दिनु होला । तर एउटा कुरा भन्न बिर्सेँ हैन, तर केटाहरू हैन सागर, वसन्ती, किस्ने तँ हरू भेट्न आइनस् के मलाई म जेलमा हुँदा खेरी। भन्दै ुनासो समेत पोखेका छन् । प्रहरीको अनुसन्धानबाट उनी वास्तविक म्यादी प्रहरी नभएको खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर