कर्मचारीको हातबाट मतदाता परिचयपत्र खोसेर फरार रहेका निवर्तमान वडा अध्यक्ष काफ्ले समातिए – OSNepal

कर्मचारीको हातबाट मतदाता परिचयपत्र खोसेर फरार रहेका निवर्तमान वडा अध्यक्ष काफ्ले समातिए

Osnepal Admin (KTM) May 12, 2022 0

काठमाडौं -दोलखाको तामाकोशी गाउँपालिकाको वडा नम्बर एकका वडा निवर्तमान वडा अध्यक्ष महेश्वर काफ्ले पक्राउ परेका छन् । मतदाता परिचयपत्र खोसी फरार रहेका काफ्लेलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएको बताइएको छ ।

उनले मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट काफ्लेले एक सय २५ थान मतदाता परिचय पत्र खोसेर फरार रहेका थिए ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement