चितवनबाट मतदान गरे अध्यक्ष ‘प्रचण्ड’ ले — OSNepal

चितवनबाट मतदान गरे अध्यक्ष ‘प्रचण्ड’ ले

LC (KTM) May 13, 2022 0

चितवन, ३० वैशाख-नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् ।

प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन् । उनले बुथ नम्बर ञकझ बाट मतदान गरेका हुन् । उनले पहिलो मतदान गरेपछी मतदान कार्य सुरु भएको हो ।

यहाँ २ वटा मतदान केन्द्र छन जसमा जम्मा १६७८ मतदाता रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर