प्रचण्डपुत्री रेणु दाहालले गरिन मतदान — OSNepal

प्रचण्डपुत्री रेणु दाहालले गरिन मतदान

LC (KTM) May 13, 2022 0

चितवन, ३० वैशाख-भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर(१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर