मेयर पदकी उम्मेदवार सिर्जना सिंहले गरिन् मतदान — OSNepal

मेयर पदकी उम्मेदवार सिर्जना सिंहले गरिन् मतदान

LC (KTM) May 13, 2022 0

काठमाडौ ३० वैशाख। सत्ता गठवन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकी मेयर पदकी उम्मेदवार सिर्जना सिंहले पनि मतदान गरेकी छन् ।

आज बिहानै युवक मावि पक्नाजोलमा रहेको मतदान केन्द्र सिंहले मतदान दिएकी हुन् ।

पती प्रकाशमान सिहंसँगै पुगेकी सिंह दम्पतिले नै मतदान दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर