काठमाडौंको मेयर पदका उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान — OSNepal

काठमाडौंको मेयर पदका उम्मेदवार समीक्षा बास्कोटाले गरिन् मतदान

LC (KTM) May 13, 2022 0

काठमाडौं, ३० वैशाख :

विवेकशील साझा पार्टीको काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् ।

काठमाडौं मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुल केन्द्रबाट मतदान गरेकी हुन् ।

काठमाडौं महानगरपालिकामा विवेकशील साझाबाट मेयर र उपमेयरमा महिला उम्मेदवार छन् । उपमेयरमा कीर्ति तुलाधर उम्मेदवार बनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर