बाराको देवताल मतदान केन्द्रमा झडप, रोकियो मतदान — OSNepal

बाराको देवताल मतदान केन्द्रमा झडप, रोकियो मतदान

LC (KTM) May 13, 2022 0

बारा ३० वैशाख । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदान केन्द्रमा झडप भएको छ ।

मतदान गर्ने क्रममा दुई पक्षबिच भएको विवाद झपडमा परिर्वतन भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको बताइएको छ ।

प्रहरीले झडपलाई नियन्त्रणमा अश्रुग्यास समेत प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले व जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर