मतदान गरेर घर फक्रिने क्रममा एक वृद्धको मृत्यु — OSNepal

मतदान गरेर घर फक्रिने क्रममा एक वृद्धको मृत्यु

LC (KTM) May 13, 2022 0

बैतडी ३० वैशाख । मतदान गरेर घर फक्रिने क्रममा एक जना वृद्धको बाटोमै मृत्यु भएको छ ।

बिहान ८ बजे सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर बेहोस भएका वृद्धको मृत्यु भएको हो ।

वेहोस पनि उपचारका लागि लैजाँदै गर्दा बाटोमै जिल्लाको दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर